रेल दुर्घटनामा , २३ नेपाली सहित ८६ जनाको जनाको मृत्यु

रेल दुर्घटनामा , २३ नेपाली सहित ८६ जनाको जनाको मृत्यु
इटालीको तटीय शहर बारलेटा र बारीको बीचमा पर्ने एन्ड्रियामा एउटै लिकमा गुडेका दुईवटा रेल ठोक्किएका थिए। दुर्घटनामा थुप्रै घाइते भएको र केही अबस्था निकै गम्भीर रहेको विविसीले जनाएको छ।
दुर्घटनाग्रस्त रेलको डिब्बाबाट निकालेर घाइतेहरुलाई उपचारका लागि अस्पताल पठाइएको छ। घाइते मध्ये एकजना बच्चालाई हेलिकप्टरमार्फत अस्पताल लगिएको छ। मानवीय भूलका कारण दुर्घटना भएको वताइएको छ।
दुर्घटनामा परेको एउटा रेल आन्द्रिया र अर्को कोराटोबाट आइरहेको थियो। दुवै रेलको गति निकै तीब्र रहेको बताइएको छ। दुई रेल एकआपसमा ठोक्किँदा चार डिब्बा भएको रेल क्षतिग्रस्त भएको छ।
कोराटोका मेयर मैसिमो मन्जिलीले एउटा विमान दुर्घटना भएको जति क्षति भएको छ। प्रहरीले भनेका छन्,‘मैले ज्यान गुमाएका मान्छेहरुलाई देखें। बाँकी मानिसहरु उद्धारका लागि गुहारिरहेका थिए। मैले मैरो जीवनमा यस्तो दु:खद दृश्य देखेको थिइन।
SHARE

About Sambad

    Blogger Comment
    Facebook Comment

0 comments:

Post a Comment