Home /
Uncategories /
यो तस्बिर हेर्दा अस्लिल लाग्न सक्छ तर यो फोटोको कथा पढ्नु भयो भने आशु रोक्न सक्नु हुदैन | यस्तो छ वास्तविक फोटो कथा
यो तस्बिर हेर्दा अस्लिल लाग्न सक्छ तर यो फोटोको कथा पढ्नु भयो भने आशु रोक्न सक्नु हुदैन | यस्तो छ वास्तविक फोटो कथा
युरोपका चर्चित आर्टिस्ट मुरिलो द्वारा निर्मित यस जवानीले भरिपुर्ण कसिलो महिलाले बुढो मान्छेलाई निर्धक्क स्तन पान गराईएकोरहेको यो तस्बिर पहिलो पटक हेर्दै हुनुहुन्छ भने तपाईले पक्कै पनि दिमागमा नकारात्मक सोच बनाई सक्नु भएको छ किनकि यो तस्बिर पूर्ण रुपमा छाडा, अश्लिल र अपाच्य छ ।आफ्ना नातेदारसंगै यो तस्बिरहरु हेर्न सक्नुहुन्न र मनमनै भन्दै पनि हुनुहुन्छ होलाकि यस्तो पनि कला आर्ट हुन्छ? पक्कै पनि यो कलाकार छाडा हुनु पर्छ वा यौन प्रति लिप्त व्यक्ति हुनुपर्छ ।
तर जब तपाईले यस तस्बिरको बास्तबिक कथा थाहा पाउनु हुनेछ तब आशु नै झार्न नसके पनि मनलाई भने कटक्क दुखाउनु पक्कै हुनेछ । साच्चै नै यसमा मन छुने र दुख्ने कथा समेटेको छ । एक कालखण्डमा युरोपको एक देशमा एक वृद्धलाई कुनै अपराध गरेको कसुरमा जेल हालियो ।
0 comments:
Post a Comment