​बिच बाटोमा गाडी पल्टिएपछि सडक अवरुद्ध , दशैं मनाउन घर हिडेका यात्रु अलपत्र

buss-accudentकाठमाडौं, २१ असोज । धादिङको खत्रीपौवामा दुईवटा ट्रक पल्टिएपछि सडक अवरुद्ध भएको छ ।
नागढुंगादेखि खानीखोलासम्म नै जाम भएको ट्राफिक प्रहरीले जनाएकोे छ । दसैँका लागि घर हिडेका हजारौँ यात्रु बिच बाटोमै अलपत्र परेका छन् । गाडी बनेपछि मात्र बाटो खेल्ने भएकाले जाम बढेको धादिङ प्रहरीले जनाएको छ । बाटोका कारण दसैँको यात्रा कष्टकर बनेको यात्रुले गुनासो गरेका छन् ।
SHARE

About Sambad

    Blogger Comment
    Facebook Comment

0 comments:

Post a Comment