जानी राखे राम्रो: हत्केलाको यो रेखाले बनाउँछ करोडपति

हत्केलाका रेखालाई भाग्य र भविष्य बताउने रेखा पनि भनिन्छ । हत्केलामा हुने रेखाले तपाइँको भाग्य र भविष्य कस्तो हुने भन्ने बताउने हस्तरेखा शास्त्रको भनाइ छ । हत्केलामा हुने बाँङ्गा टिङ्गा रेखाबीच कसै कसैको हातमा एउटा थप रेखा हुन्छ । भनिन्छ यो रेखा जसको हातमा हुन्छ उनीहरु करोडपति हुन्छन् ।
1
हस्त रेखा शास्त्रका अनुसार हत्केलामा भाग्य रेखा नै नभएपनि यो रेखा हुनेहरु धनी हुन्छन् ।1
हत्केलामा गुरु, शुक्र, बुध र चन्द्र पर्वत उठेका छन् भने तपाइँको हातमा राज्यलक्ष्मी योग बनेको मानिन्छ । यस्तो भएमा यस्ता ब्यक्तिले भाग्य र मेहनत दुवैले धन, घर र वाहन सुख प्राप्त गर्छन् ।
SHARE

About Sambad

    Blogger Comment
    Facebook Comment

0 comments:

Post a Comment